बढैयाताल गाँउपालिका ६ नं. वडा कार्यालय मैनापोखर, बर्दिया
Flag
  • नागरिक वडापत्र 1
  • वंशज नागरिकता सिफारिस 1
  • मालपोत / तिरो बुझाउन 2
  • जनजाती, दलित, खसआर्य प्रमाणित सिफ 3
क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क समय
1 वंशज नागरिकता सिफारिस
  • नागरिकता बनाउने मितिमा १६ वर्ष उमेर पुरा भएको हुनुपर्ने,
  • सक्कल जन्म दर्ता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र र साथै फोटोकपीहरू,
  • बाबु र आमाको नेपाली नागरिकता प्रमाणपत्र सक्कलै र फोटोकपी,
  • हालसालै खिचिएको पासपोर्ट साइजको ५ प्रति फोटो (पर्दा सादा हुनुपर्ने)
रु. १५० सोही दिन
2 मालपोत / तिरो बुझाउन
  • सक्कल जग्गाधनी प्रमाणपूर्जा,
  • जग्गाधनीको मोबाइल नं.,
  • पछिल्लो पटक मालपोत तिरेको रसिद
आर्थिक ऐन अनुसार सोही दिन
3 जनजाती, दलित, खसआर्य प्रमाणित सिफारिस
  • सम्बन्धित व्यक्तिबाट निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
रु. २०० सोहि दिन

बढैयाताल गाँउपालिका,मैनापोखर, बर्दिया,   0841050

 ward6@badhaiyatalmun.gov.np